लगातार दुई दिन वर्षाले खेल बिथोलेपछि दुवै टोलीलाई विजेता घोषित गरिएको तेस्रो संस्करण
दोस्रो संस्करण अफ्रिकामा आयोजना भएपछि आईसीसी च्याम्पियन्स ट्रफीको तेस्रो संस्करण फर्किएर दक्षिण एसियामै आइपुगेको थियो । त्यसअघि प्रतियोगिताको पहिलो संस्करण पनि दक्षिण एसियाली राष्ट्र…