रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी

Swasthya Khabarpatrika

NepShoot Image

मन्थली – जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी देखिएको छ । बागमती प्रदेश सरकारले  सहयोगमा सञ्चालित कार्यक्रमबाट विशेष गरेर किशोरी धेरै लाभाविन्वत भएका छन् । 

Share this news on

समाचारको श्रोतहरु