राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
१३ मंसिर, काठमाडौं । डलर खर्बपति विनोद चौधरीको लाइसेन्स बचाएर सीजी ग्रामीण दूरसञ्चार सेवा सञ्चालन गर्ने लामो समयदेखिको धोको अपूरै रहने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पटक पटक जानकारी र…