काठमाडौं – पोखरा राँगोले हानेर एक जनाको विभत्स मृत्यु भएको छ ।
पोखरा ३३ का धनन्जय आचार्यको आफ्नै दाजुको भैँसी फर्ममा गएका बेला राँगोले हानेर मृत्यु भएको हो । उनी मंगलबार दाजु अन्यत्रै गएका बेला घाँसपानीका…
फोटो श्रोत र पुर्ण समाचार