रवि धरौटीमा रिहा भएका हुन्, अदालतले निर्दोष भनेको होइन : महत
काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्दोष नभएको बताएका छन् ।