रविलाई भेट्न पुगेका अभिनेता दीपकराजको जिज्ञासा– ‘बाहिर राखेर अनुसन्धान हुन्छ कि ?’
पोखरा– अभिनेता दीपकराज गिरी तथा कलाकार निर्मल शर्मा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई भेट्न पोखरा पुगेका छन् । २२ दिनदेखि प्रहरी हिरासतमा…