मौलिक तीज गीतलाई स्रोता–दर्शकको साथ, विष्णु माझीको गीत युट्युबमा सबैभन्दा बढी हेरियाे
गण्डकी। लोकप्रिय गायिका विष्णु माझीको मौलिक तीज गीत ‘आइन आमा यो तीजमा…’ यसवर्ष युट्युबमा सबैभन्दा बढी हेरिएको/सुनिएको तीज गीतमा पर्न सफल भएको छ। युट्युबमा सार्वजनिक भएको नौ दिनमा उक्त गीतको…