मन्त्री पाण्डेको पहलपछि ‘क्याबिन क्रु’को आन्दोलन फिर्ता
काठमाडौं– ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलनमा रहेका नेपाल एयरलाइन्सका क्याबिन क्रु (विमान परिचारक/परिचारिका) आन्दोलन फिर्ता लिन सहमत भएका छन्। शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री…