मन्त्रीस्तरीय वार्ता टोली गठन नभए नो केबलकार समूहले थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने
२७ माघ, काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको आन्दोलनरत पक्ष र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ । केबलकारको माथिल्लो स्टेसनमा थालिएको निर्माण…