मधानी महायज्ञको तयारी तिब्र नेपाल र भारतका साधुसन्त सहित चर्चित कलाकार आउँदै
रौतहट। रौतहटको मौलापुर नगरपालिका पतौरा स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित हुन लागेको मधानी महायज्ञको तयारी…