मकवानपुरमा नन फायलर करदाता घट्दो, बक्यौता संकलन बढ्दो
बागमती । वार्षिक आयकर विवरण र बक्यौता नबुझाउने करदातालाई लक्षित गरी आन्तरिक राजस्व कार्यालय हेटौँडाले अभियान चलाएपछि आयकर दाखिला नगर्ने करदाता (नन फायलर) करदाता घट्दै र बक्यौता संकलन बढ्दै गएको छ ।