भूमिसम्बन्धी अध्यादेश तत्काल अगाडि नबढाइने, ५ वटा मात्र संसदीय प्रक्रियामा लाने सहमति
३ फागुन, काठमाडौं । सत्तारुढ दलहरूले तत्काल भूमिसम्बन्धी अध्यादेश अगाडि नबढाउने भएका छन् । यसमा सहमति नजुटेपछि हाललाई थाँती राख्ने निर्णय भएको हो । संसद्मा पुगेका ६ मध्ये पाँच अध्यादेशको भने…