बार, क्लब, पब र लाउन्जमा के छ भिन्नता ? – Online Khabar
रात्रि जीवनमा रमाउनेहरु कहाँ जाने ? यसका केही विकल्प छन् । जस्तो कोही बारमा जान्छन्, कोही क्लब, कोही पब त कोही लाउन्ज । यी सबैमा खाने, पिउने, रमाउने नै हो । त्यसो भए किन नाममा एकरुपता छैन ? बार,…