बन्चरेडाँडाको सास : बस्तीहरूमा दुर्गन्ध, महामारी र राज्यको मौनता
नुवाकोट जिल्लाको ककनी गाउँपालिका– २ स्थित बन्चरेडाँडामा रहेको फोहोरमैला डम्पिङ साइट अहिले केवल उपत्यकाको फोहोर विसर्जन केन्द्र मात्रै होइन, जनस्वास्थ्य संकटको एउटा उपजीवित उदाहरण बनेको छ।