प्रत्यक्ष सरोकार जोडिने सरकारी कार्यालयमा सेवा प्रभावकारी भएन : प्रमुख आयुक्त राई
काठमाडौं, माघ २८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकको प्रत्यक्ष सरोकार जोडिने सरकारी कार्यालयहरुको सेवा प्रवाह प्रभावकारी नभएको बताएका छन् । उनले नागरिकलाई सहज र…