पुनहिल–घोडेपानीमा पर्यटक आगमन उत्साहजनक

पुनहिल–घोडेपानीमा पर्यटक आगमन उत्साहजनक

NepShoot Image

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पुनहिल–घोडेपानीमा ६ महिनामा ११ हजार ६०६ पर्यटकले भ्रमण गरेका छन् ।

यद्यपि यो गतवर्षको भन्दा कम भएको घोडेपानीस्थित पर्यटक प्रहरी चौकीले जनाएको छ ।



फोटो श्रोत र पुर्ण समाचार

Share this news on

समाचारको श्रोतहरु