पार्टी महाधिवेशन तोकिएको समयमा हुँदैन : काँग्रेस प्रवक्ता
नेपाली काँग्रेसका प्रवक्ता एवम् सांसद डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमा नहुने बताएका छन् । उनले तयारी अभावका कारण महाधिवशेन केही समयपछि गर्नुपर्ने अवस्था देखिएको उल्लेख गरेका…