पाटन अस्पताल पुगेर मन्त्री पौडेलले भने, ‘खराबमध्येको राम्रो होइन, उदाहरणीय अस्पताल बनाउनुस् ‘
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिरामीलाई अझ राहत हुने गरी सेवा प्रदान गर्न आग्रह गरेका छन्। अवलोकनका क्रममा शुक्रबार प्रतिष्ठान पुगेका…