पेरिस पारालिम्पिकस्अन्तर्गत पारा तेक्वान्दोमा नेपालकी पलेशा गोवद्र्धनले काँस्य पदक जितेर इतिहास रचेकी छन् । उनले के– ४४ महिला ५७ केजीमुनि तौल समूहमा काँस्य पदक जितेकी हुन् ।
पदक हात पारेसँभगै…
यहाँ क्लिक गरी पुर्ण समाचार पढ्नुहोस ।