पलेशालाई ऐतिहासिक पदक जिताएका लामालाई प्रशिक्षक नियुक्ति गर्न सिफारिस
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक कास्य पदक जितेकी तेक्वान्दोकी पलेशा गोबर्धनका प्रशिक्षक कविराज नेगी लामालाई राखेपमा सेवा गर्ने गरी प्रशिक्षक (अधिकृत तृतीय) मा…