नेसपा (नयाँ शक्ति) महाधिवेशन : संघ र प्रदेशमा प्रत्यक्ष निर्वाचित प्रमुख हुनुपर्ने भट्टराईको प्रस्ताव- समाचार
काठमाडौँ — नेसपा (नयाँ शक्ति) का संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले निर्वाचित कार्यकारी प्रमुखको प्रस्ताव अघि सारेका छन् । आइतबारदेखि राजधानीमा सुरु भएको पार्टीको प्रथम महाधिवेशनमा…