नेपाल प्रहरीले भोलि र पर्सि उपत्यकामा निःशुल्क बस सञ्चालन गर्ने (यस्तो छ रुट)
बडादसैँको अवसर पारेर नेपाल प्रहरीले काठमाडौं उपत्यकामा दुईवटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ । एउटा बस रिङरोडभित्रका सर्वसाधारणलाई चढाउने भने अर्को बसले रिङरोड बाहिरका सर्वसाधारणलाई चढाउने…