पोखरा, ३० माघ । नेपाल पुलिस क्लब २४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
बुधबार पोखरा रंगशालामा चर्च ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै पुलिस क्लव २४ औं संस्करणको उपाधि नजिक…
यहाँ क्लिक गरी पुर्ण समाचार पढ्नुहोस ।