नेपालले अमेरिकालाई सुपर ओभरमा हरायो, एक खेलअगावै जित्यो सिरिज

नेपालले अमेरिकालाई सुपर ओभरमा हरायो, एक खेलअगावै जित्यो सिरिज

NepShoot Image

अमेरिकाविरुद्धको टी–२० सिरिज नेपालले एक खेलअगावै जितेको छ । आइतबार बिहान सम्पन्न खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले सिरिज एक खेलअगावै जितेको हो । पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । 


<p style="text-align:…



यहाँ क्लिक गरी पुर्ण समाचार पढ्नुहोस ।

Share this news on

समाचारको श्रोतहरु