नेपालमा सामसङ ग्यालेक्सी एस२५ सिरिजको शानदार सुरुवात, अब बजारमा उपलब्ध
काठमाडौं। सामसङ नेपालले आफ्नो ग्यालेक्सी एस२५ सिरिजको प्रि–अर्डरमा नयाँ रेकर्ड कायम भएको घोषणा गरेको छ । ग्यालेक्सी एस२४ सिरिजको तुलनामा यस पटकको प्रि-अर्डर ६० प्रतिशतले बढी भएको छ । अब यी…