नेपालकै पहिलो नवग्रह मन्दिरमा भक्तजनको घुईचो, ८० लाख भेटी संकलन
स्याङ्जा, वैशाख ११ : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरका भक्तजनहरुको घुईचो लाग्ने गरेको छ । अर्जुनचौपारी गाउँपालिका –१ मा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा गत…