चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ सत्रकिलो भन्ने ठाउँमा आज बिहान बस र माइक्रोबस ठोक्किँदा ४ जनाको मृत्यु भएको छ । नारायणगढ–मुग्लिन सडक खण्डमा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकामध्ये…
फोटो श्रोत र पुर्ण समाचार