नबिलपछि एनएमबि बैंकले पनि अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने
29
काठमाडौं l एनएमबि बैंक लिमिटेडले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने घोषणा गरेको छ । यस बैंकको भदौ १४ गते बसेको सञ्चालक समिति बैठकले १०० रुपैयाँका दरले ३ करोड इकाई अग्राधिकार सेयर जारी गर्ने…