दुधकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृतलाई जिम्मेवारीबाट हटाउन मन्त्रालयको निर्देशन
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले दुधकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत बिमल गुरूङलाई जिम्मेवारीबाट हटाउन नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ ।