काठमाडौं । सरकारले दुग्ध विकास संस्थान (डिडिसी) लाई रु ६० करोड ऋण स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले दुग्ध किसानको बक्यौता रकम तिर्नका लागि सर्तसहित रु ६० करोड ऋण दिने प्रस्ताव…
फोटो श्रोत र पुर्ण समाचार