‘दुःखी आत्मा’को छायांकन सेटमा यस्तो देखिए दयाहाङ, अनुपविक्रम र शिशिर
काठमाडौं । यतिबेला दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘दुःखी आत्मा’को छायांकन काठमाडौंका विभिन्न स्थानमा भइरहेको छ । आइतबार काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा फिल्मको छायांकन भइरहेको थियो ।