काठमाडौँ – मनकामना केबलकार सेवा यो दसैँमा दुई दिन बन्द हुने भएको छ ।
असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी) को दिन बन्द रहने मनकामना दर्शन प्रा.लि.ले जानकारी दिएको छ । मनकामना दर्शन प्रालिका…
फोटो श्रोत र पुर्ण समाचार