काठमाडौँ – यस वर्षको तिहारमा ४० लाख माला बिक्री भएको फ्लोरिकल्चर एसोसिएशन नेपालले जनाएको छ।
जसमा ३५ लाख सयपत्री, पाँच लाख मखमली र गोदावरीको माला बिक्री भएको हो । यसबाट ४० करोडभन्दा बढीको कारोबार…
फोटो श्रोत र पुर्ण समाचार