टेनिसः विश्व नम्बर एक सिन्नरलाई तीन महिना प्रतिबन्ध
विश्व नम्बर एक टेनिस खेलाडी यानिक सिन्नरले तीन महिनाको प्रतिबन्ध स्वीकार गरेका छन्। पछिल्लो वर्ष दुई पटक डोपिङ परीक्षणपछि विश्व एन्टी-डोपिङ एजेन्सी (वाडा) सँग भएको सम्झौताअनुसार सिन्नरले तत्काल लागू…