ज्येष्ठ नागरिकलाई परिवारमै संरक्षण गर्नुपर्छ : अध्यक्ष बिजुक्छे
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ज्येष्ठ नागरिकले सम्मानित जीवनयापन गर्नेगरी परिवारमै संरक्षणको व्यवस्था व्यावहारिक रूपमै कार्यान्वयन गर्नुपर्ने बताएका छन्…