काठमाडौं । जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । दिउँसो ३ बजेर ३८ मिनेटमा बुधवार दोस्रो पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पातमारा केन्द्रविन्दु भएर भूकम्प गएको हो । यसअघि…
फोटो श्रोत र पुर्ण समाचार