जहाँ गयो त्यहाँ लाग्ने जिन्दावादको नाराले माओवादी ०६४ कै शक्ति बन्ने प्रचण्डको विश्वास
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र अब २०६४ सालको जस्तै पहिलो शक्ति बनेर आउने दाबी गरेका छन् । दुई पार्टी एकता तथा प्रशिक्षण…