जलवायु अनुकूलित पूर्वाधारहरूको विकासको आवश्यकता छः मन्त्री यादव
काठमाडौँ, १९ भदौ । खानेपानी मन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका चुनौतीहरू र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारहरूको विकासको आवश्यकता रहेको बताएका छन् । एसियाली विकास बैंक (एडिबी) द्वारा…