जनतालाई सरल र सहज सेवा दिनुपर्छ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई सरल र सहज सेवा दिनुपर्ने बताएका छन् । निजामती कर्मचारी दिवस २०८१ को सन्दर्भमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज पोखरामा…