काठमाडौं । उच्च अदालत पाटनको आदेशबाट रोकिएको चलचित्र ‘लाज शरणम्’ को सेन्सर पास भएको छ ।आइतबार चलचित्र विकास वोर्डले चलचित्रको सेन्सर पास गरेको हो । सेन्सर पास भएसँगै चलचित्रलाई पूर्वनिर्धारित मितिमै…