घिमिरेविरुद्ध अदालतको अपहेलना मुद्दाले बार र बेन्चको द्वन्द्व चरणमा
नेपाल बार एसोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अपहेलनाको मुद्दा सोमबार दर्ता भएपछि बार र बेन्चको द्वन्द्व नयाँ रूपमा परिणत हुने देखिएको छ । अध्यक्ष घिमिरेले न्याय परिषद्ले न्यायाधीश…