घनश्याम उपाध्यायलाई अर्थ सचिवको जिम्मेवारी, अर्थका घिमिरे राष्ट्रपति कार्यालय सरुवा
काठमाडौँ। सरकारले अर्थ सचिव परिवर्तन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिव डा. रामप्रसाद घिमिरेको सरुवा गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताए।