गुरु ट्राभल्स र रेम डट वर्कले व्यवसायिक सहकार्य गर्ने

गुरु ट्राभल्स  र रेम डट वर्कले व्यवसायिक सहकार्य गर्ने

NepShoot Image

काठमाडौँ / नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरू ट्राभल्स लिमिटेड तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित रेम डट वर्कबिच व्यवसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 



फोटो श्रोत र पुर्ण समाचार

Share this news on

समाचारको श्रोतहरु