‘गर्मी चढेपछि डेङ्गु झन् आक्रमक हुने सम्भावना बढी छ’: डाक्टर पुन
काठमाडौं- डाक्टर शेरबहादुर पुन सरुवा रोग विशेषज्ञ हुन् । डा.पुन हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजकको रुपमा आबद्ध रहेका छन् । डा. पुनले सरुवा रोगमा…