<!—-
काठमाडौं– गण्डकी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री दीपक मनाङेले पदबाट राजीनामा दिएका छन्।
सोमबार एमालेका चार जना मन्त्री थप हुँदै मन्त्रिमण्डल पुनर्गठन भएपछि मन्त्री मनाङेले राजीनामा दिएका हुन्।…
फोटो श्रोत र पुर्ण समाचार