शुक्लाफाँटा नगरपालिका–१०, झलारीमा चारो खाँदै गरेको कोकले चरा । काग परिवारको सदस्य रहेको यो चराको लामो पुच्छर हुन्छ भने ठूलो आवाज निकाल्ने गर्दछ । खुला झाडी, वन र बगैँचा क्षेत्रमा विचरण गर्न मन पराउने यो चरा…
फोटो श्रोत र पुर्ण समाचार