के लामो समयसम्म ब्रा लगाउनाले स्तन क्यान्सर हुन्छ ? के हाे वास्तविकता ?
डब्ल्यूएचओको प्रतिवेदनअनुसार २०२२ मा विश्वभर २३ लाख जना महिलामा स्तन क्यान्सरकाे समस्या देखियाे । एकै वर्षमा यसबाट ६ लाख ७० हजारले ज्यान गुमाए । स्तन क्यान्सर पुरुषमा पनि हुने भए पनि…