कुमारी क्यापिटलका दुई योजनाको लाभांश भदौ १८ गतेसम्म कायम इकाईधनीहरूले मात्र पाउने
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई योजनाको लाभांश (प्रतिफल) भदौ १८ गतेसम्म कायम इकाईधनीहरूले मात्र पाउनेछन् । कुमारी धनबृद्धि योजना र कुमारी इक्वीटी फण्डको प्रस्तावित…