काठमाडौं । भारतको जम्मू–काश्मीरमा भएको आतंकवादी आक्रमणमा मारिएका बुटवलका सुदीप न्यौपानेको अन्त्येष्टि गरिएको छ। उनको आज त्रिवेणीमा अन्त्येष्टि गरिएको हो।
…
फोटो श्रोत र पुर्ण समाचार