कारवाहीको तयारीपछि अवैध अस्पताल सञ्चालकहरु संगठित, प्रतिकारमा उत्रिने चेतावनी
जनकपुर । सरकारविरुद्ध नक्कली र अवैध अस्पतालहरुविरुद्ध संगठित भएका छन् । त्यस्ता अस्पतालहरूको छड्के अनुगमन र बन्द गर्ने अभियान सुरु गरेपछि त्यस्ता सञ्चालकहरु प्रतिकार गर्न संगठित भएका…